words per minute

12

Nanu_BaRal


00:00

Speed

ोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालका वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक हो चिकित्सा विज्ञानको अध्ययन-अध्यापन हुने यो प्रतिष्ठानको नामाकरण सुन्दर पर्यटकीय नगरी पोखराको नामबाट गरिएको हो संघीय नेपालका वटा प्रदेशहरुमध्ये एक गण्डकी प्रदेशको कास्की जिल्ला अन्तर्गत पोखरा महानगरपालिका-११ रामघाटमा रहेको निकैसम्भावना बोकेको यो प्रतिष्ठानलाई चिकित्सा शिक्षाको आशाको केन्द्र मानिन्छ । वि.सं. २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको "पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२" मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नती गरेर स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा अनुसन्धानका माध्यमबाट सिंगो मुलुकलाई नै टेवा पुयाउँदै आएको । स्वास्थ्य विज्ञानका क्षेत्रमा उच्चस्तरीय अध्ययन अनुसन्धानको व्यवस्था गरी मुलुकलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने सर्वसाधारणलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य राखेर प्रतिष्ठान स्थापना गरिएको हो नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले ऐन बनाएर प्रतिष्ठान स्थापना गरेको हो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ राष्टपतिबाट माघ १२ गते प्रमाणिकरण भएपछि कानुनी रुपमै प्रतिष्ठान अस्तित्वमा आएको हो तर, प्रतिष्ठान स्थापनाका लागि वि.सं. २०६९ सालबाट नै प्रयास हुँदै आएको थियो
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 753 - English

words per minute