words per minute

12

Nanu_BaRal


00:00

Speed

ि.सं. २०७२ सालमै प्रतिष्ठान स्थापना भएपनि प्रतिष्ठानको लक्ष्यअनुसार स्वास्थ्य शिक्षाको अध्ययन - अध्यापन सुरु गर्नका लागि भने थप वर्ष कुर्नुपर्यो अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाका स्नातकोत्तर तर्फका कार्यक्रमहरु सञ्चालनमा छन् प्रतिष्ठानको शैक्षिक यात्रामा मुख्य कोशेढुंगा भने वि.सं. २०७६ लाई मानिन्छ त्यतिबेला पहिलो पटक प्रतिष्ठानले विधामा विशेषज्ञता अध्यापन गराउनका लागि नेपाल मेडिकल काउन्सिलबाट १७ सिट पाएको थियो । पहिलो पटक प्रतिष्ठानले जनरल सर्जरीमा सिट, स्त्री तथा प्रसुति रोगमा सिट, हाडजोर्नीमा सिट, जनरल मेडिसिनमा सिट, बालरोगमा सिट, एनेस्थेसियालोजीमा सिटबाट अध्यापन यात्रा अगाडि बढाएको हो हाल चिकित्सा शिक्षाका विभिन्न विधामा पहिलो, दोस्रो तेस्रो वर्षमा ७६ जना रेजिडेन्ट चिकित्सकहरु स्नातकोत्तर तहमा अध्ययनरत छन् प्रतिष्ठानले स्नातक तहका एमबीबीएस, नर्सिङ्ग, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज एवं डिएम./एम.सि.एच. जस्ता विशेषज्ञ कार्यक्रम सञ्चालन गर्न पूर्वाधार तयार गर्ने कार्य अगाडि बढाइरहेको । सुगमता, ठूलो जनसंख्या, मनोरम पोखराको वातावरणमा रहेको प्रतिष्ठान ठूलो सम्भावना बोकेको स्वास्थ्य विज्ञान प्रतिष्ठान हो नजिकैबाट बग्ने सेती नदी पर्दा बनेर टल्किरहेको माछापुच्छ्रे हिमश्रृखला प्रतिष्ठानको रमणीयता झल्काउन काफी छन् त्यसबाहेक पोखराका तालतलैया, गुफा, मन्दिर, रमणीय डाँडाकाँडाले प्रतिष्ठानको शैक्षिक वातावरण थप रमणीय बनाएका छन्
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 827 - English

words per minute