words per minute

16

Chandra_Magar


00:00

Speed

ाषा समाजको सांश्कृतिक रुपको छाया भएकाले प्रत्येक भाषामा तयस समाजको मर्यादा अभिब्यक्तीमा सामाजिक सांस्कृतिक प्रभाव स्पष्ट रुपमा देख्न सकिन्छ। विद्यार्थीहरुका लागी आफ्ना साथी सँग बोल्दा जुन साध्य तथा स्विकार्य मानिन सक्छ। यहि प्रयोग शिक्षक बोल्दा शिष्ट मानिन सक्छ। ढङ्ग फरक हुन सक्दछ। कस्ता व्यक्ति सँग के कस्तो शैलीमा कुरा गर्नु राम्रो हुन्छ। सो सीकाउनु पनि बोलाइ शिक्षणमा राम्रो हो। त्यसैले बोलाइ शिक्षण बाल बालिका लागी उपयोगी शिक्षा हो भन्न सकिन्छ। व्यक्ति बिच गराइने अन्तर क्रियात्मक वा अनतरताको विकास गराउनु बोलाइ शिक्षण हो। बोलाइको राम्रो विकास भएमा कक्षाको शिक्षण सिकाइ प्रक्रियामा विद्यर्थीका सहभागिता आवश्यक पर्दछ। बोल्नमा सङ्काच बाहिर हिचकिचाहट जानु बोलीमा अस्पष्टता तथा गल्तिहरु कम हुदै जानु पनी बोलाइको विकास हुदै जाने लक्षण देखा पर्न थाल्दछ। विद्यर्थीलाइ एरटा भाषामा नेपाली सिकाउने भन्ने गरिन्छ। बोलीमा बिभिन्न भिन्नता आउने भएकाले त्यसलाई हटाउनु गरुरि हुन्छ। बालकलाई कस्तो भाषा वा बोलाइ सिकाउने भन्ने विषय हो जुन नेपाली भाषा हामी बालकलाई सिकाउछौ त्यहि भाषा बिभिन्न तत्व प्रभाव पार्ने काम गर्दछ। बालकले तत्वबाट प्रभावित नभइ बोलाइको बिकास हुन सक्दैनन् यी नै कुराको कमि अथवा असन्तुलनले गर्दा उनीहरुको बोलाइमा गलत प्रभाव परि रहेको हुन्छ।मौखिक अभिव्यक्तिको विकासमा सबैभन्दा प्रभावशाली तत्व बातावरण हो। बोलाइको सिकाइमा वातावरण बाट नै सुरु हुन्छ। घर परिवार घर छिमेक समाजका विभिन्न क्षेत्रमा बोली भाषा फरक फरक छ। त्यसको प्रभाव व्यक्तिमा परि रहन्छ।
words per minute
0
wpm
accuracy
0%
Text Practice - Time 501 - English

words per minute