eng
competition

Text Practice Mode

Nepali typing practice

created Jan 21st 2023, 11:21 by Nawarazz Kharel


0


Rating

66 words
12 completed
00:00
पासाङको घरमा एउटा पाठी थियो  पठीलाई घरका सबैले माया गर्थे पाठीलाई सबैले माया गरेर मुने भन्थे मुनेकी आमा पनि थिई मुनेकी आमालाई बुबाले दाना दिनुहुन्थ्यो हजुरबुबा हजुरआमा पनि मुनेलाई माया गर्नुहुन्थ्यो यो पनि मेरी नातिनी हो बेलाबेलामा अजुरआमाले यसो भन्नुहुन्थ्यो पासाङले गाना गाउँदा मुने नाच्थ्यो पासाङले खाना खाँदा मुने दाना खान्थ्यो मुनेका सानासाना कान थिए मुनेका गोडामा नङ थिएनन् पासाङ मुनेलाई धेरै माया गर्थिन्  

saving score / loading statistics ...