eng
competition

Text Practice Mode

Nepali typing practice

created Sunday January 04, 02:16 by Dilmaya Hamal


1


Rating

101 words
17 completed
00:00
कम्प्युटर सञ्चालन सीप आज कार्यालय काम मा अत्यन्त आवश्यक प्रयोगकर्ता ले किबोर्ड माउस स्क्रिन को सही प्रयोग गर्न जान्नुपर्छ डाटा प्रविष्टि गर्दा गति शुद्धता समय व्यवस्थापन महत्त्वपूर्ण हुन्छ प्रणाली सुरक्षित राख्न पासवर्ड @ संकेत # % जस्ता चिन्ह प्रयोग गरिन्छ फाइल भण्डारण गर्दा १० २० ३० जस्ता संख्या प्रयोग देखिन्छ नेटवर्क समस्या समाधान गर्न धैर्य चाहिन्छ तालिम अभ्यास ले दक्षता बढाउँछ समय बचत हुन्छ रिपोर्ट तयार गर्दा मिति २०७९ २०८० लेखिन्छ कम्प्युटर खराब भए जाँच प्रक्रिया पालना गर्नुपर्छ सफ्टवेयर अद्यावधिक ले सुरक्षा बढाउँछ जिम्मेवारी बोध आवश्यक हुन्छ सफल अपरेटर बन्न निरन्तर सिकाइ अभ्यास अनिवार्य
 

saving score / loading statistics ...